बागमती प्रदेशमा राजस्व बढाउन अध्ययन समिति

मकवानपुर, २२ भदौ । बागमती प्रदेश सरकारले राजस्व आम्दानीको क्षेत्र बढाउन अध्ययन समिति गठन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आम्दानीको स्रोत वृद्धिका लागि अध्ययन समिति गठन गरेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमबमोजिन समिति निर्माण गरेको मन्त्रालयले जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेलगत्तै प्रदेशको […]
चिन्नुहोस् बलिउडका सबैभन्दा धनी पाँच कलाकारलाई

बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा रहेका छन् । शुक्रवार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७ हजार ३ सय करोड रहेको छ । शाहरुखले अभिनयबापत कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपिएल […]
थाइराइड पुरुषको तुलनामा महिलामा किन बढी ?

थाइराइड भनेको मानव शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ। दायाँ र बायाँ भागमा हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ। यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि भएको हुनाले पछि गएर शरीरका अन्य अंगहरूलाई पनि असर गर्ने गर्छ। थाइराइड हर्मोन निकाल्ने भएकाले ग्रन्थी भनिएको हो। यो ग्रन्थी आफैं सक्रिय […]
बसको ठक्करबाट गैंडाकोटमा हजुरआमा र नातिको मृत्यु
गैंडाकोट, २२ भदौ । गैंडाकोटमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–१० भैंसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको […]
चितवनकै चेली भगवतीलाई चितवनले किन चिनेन हँ ?

म पनि त चितवनबासी नै हुँ नि ! चिततवन बासी हुँ म पनि । बेलाबेलामा राम्रा नराम्रा दुबै कुराले चर्चामा आउने गर्छ मेरो चितवन । नेपालको मध्यभाग पर्ने भएर हो कि चितवनको पहिचान छुट्टै छ । यही बाटो भएर दिनहुँ हजारौँ पूर्व र पश्चिम नेपालका नागरिकहरु राजधानी काठमाडौँतर्फ यात्रा गर्छन् । तीमध्ये कतिका पाइलाले चितवनको […]