बागमतीमा विभिन्न घटनामा चार जनाको मृत्यु

मकवानपुर, १४ भदौ । बागमती प्रदेशका चार जिल्लामा भएका विभिन्न घटनामा परी चार जनाको मृत्यु भएको छ । बिहीबार चितवन, सिन्धुली, धादिङ र काभ्रेमा एक/एक जना गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । बिहीबार चितवनको कालिका नगरपालिका–१० स्थित पाईमराङमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु […]

१ महिनामा के-के गरे बागमतीका मुख्यमन्त्री लामाले ?

मकवानपुर, १४ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सरकार प्रमुख भएकाे एक महिना पूरा भएको छ । प्रदेशमा पहिलाे पटक काँग्रेसकाे नेतृत्वमा सरकार सञ्चालनको बागडोर लामाले सम्हालेका हुन् । संघीय गठबन्धन एमाले काँग्रेसकाे बनेपछि बागमती प्रदेशकाे नेतृत्व काँग्रेसले गर्ने अवसर प्राप्त हुँदा १ महिनाकाे अवधिमा ३ पटक मात्रै मन्त्रिपरिषद्काे बैठक बसेकाे छ । […]