गीताञ्जली साहित्य रत्न पुरस्कार कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई

पोखरा, २८ साउन । गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भइसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुक्मिना नारायणदत्त (रुना) साहित्य […]
चौधरी ग्रुपलाई व्यावसायिक सामाजिक जिम्मेवारीमा खर्च गरेको विवरण पेश गर्न पत्राचार

देवचुली, २८ साउन । देवचुली नगरपालिका वडा नम्बर २ ले चौधरी ग्रुपलाई व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा खर्च गरेको विवरण पेश गर्न पत्राचार गरेको छ । वडा अध्यक्ष शरदप्रसाद घिमिरेद्वारा हस्ताक्षरित पत्रमा १५ दिनभित्रमा सीएसआर अन्तर्गत भएका कार्यहरु र यस वर्ष गरिने कार्यहरुको जानकारी गराउन समेत भनिएको हो । औद्योगिक व्यवसाय नियमावली २०७८ को नियम […]
२०८१ साउन २८ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
मन्त्री महर्जनद्वारा रंगशालाको निर्माणाधीन पूर्वाधारको निरीक्षण

मकवानपुर, २८ साउन । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६, गौरीटार रंगशालाको निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री महर्जनले सोमबार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायत पूर्वाधारहरुको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै […]
कैलास मानसरोवर यात्रासंस्मरण : मानसरोवर तालको किनारमा उत्रिएर जलस्पर्श

पीताम्बर सापकोटा गैँडाकोट-९, थुम्सी, नवलपुर मानवीय जीवन इच्छापुञ्ज हो । आफ्ना इच्छाहरूको परिपूर्ति गर्न सकेसम्म मानिस पछाडि हट्दैन र इच्छाले जीवनपर्यन्त पिछा छोड्दैन पनि । यही नै मानवीय स्वभाव पनि हो ।नेपाल र भारतका विभिन्न धार्मिक र पर्टकीय क्षेत्रहरूको परिभ्रमणको अनुभव गरिसकेको भए पनि आराध्यदेव शिवको निवासस्थल कैलाश र सगरमाथाको देशको नागरिक भएकाले सगरमाथालाई प्रत्यक्ष […]
देवचुलीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

देवचुली, २८ साउन । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जनज्योति माध्यमिक विद्यालयको सभाहलमा गरिएको हो । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]
खगेन्द्र संग्रौला कम्युनिष्ट होइनन्

उदय अधिकारीको खगेन्द्र संग्रौलासॅंगको संवाद अविश्रान्त लखरलखर पुस्तक पढेर सकेँ । खासमा यो किताब मैले पहिल्यै पढिसक्नुपर्ने थियो । तर संयोग कस्तो पऱ्यो भने किताब निस्कने समयताका म मलुकबाहिर थिएँ । त्यसैले भर्खरै मात्र मलाई यो पुस्तक पढिसक्ने साइत जुऱ्यो । खगेन्द्र संग्रौलालाई उनका अत्यन्त रोचक, व्यंगात्मक र शक्तिशाली लेख रचनाहरूमा मैले पढ्दै आएको हुँ […]