वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनको स्थापना दिवस

भरतपुर, २२ साउन । भरतपुर महानगरपालिका वडा नम्बर ८ र ९ मा रहेको वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सोमबार २९ औँ स्थापना दिवस मनाएको छ । २०५२ सालमा स्थापना भइ भरतपुर महानगरपालिकाको दुईवटा वडा ८ र ९ नम्बरका स्थानीय बासिन्दाहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याउन समूहको स्थापना भएको अवसरमा स्थापना दिवस मनाइएको समूहले जनाएको […]
प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थामा एसएमएस प्रणाली सुरु

भरतपुर, २२ साउन । प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाएको छ । संस्थाले शुक्रबार तेस्रो स्थापना दिवसको अवसर पारेर एसएमएस प्रणालीको पनि शुभारम्भ गरेको छ । एसएमएस प्रणालीको भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले एक कार्यक्रमका बिच सिस्टमलाई क्लिक गरेर शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ […]