फोर्ब्स कलेजमा स्टेट ब्याङ्क्वेटको नमुना अभ्यास

भरतपुर, २० साउन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरस्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्याङ्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ । व्यवहारिक शिक्षामार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिए । हरेक वर्ष बिएचएम सङ्कायका छैटौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउँदै आइएको […]
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि १० उत्कृष्ट कृतिको सूची सार्वजनिक
भरतपुर, २० साउन । कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । उत्कृष्ट १० मा विष्णु सापकोटाको `अडिएका पाइला´ उपन्यास, कृष्ण गौतमको `अद्वैत´ उपन्यास, रमेश सायनको `अन्तर´ उपन्यास, सानु […]
२०८१ साउन २० गते आइतबारको कायाकैरन दैनिक (ePaper)
अनिल श्रेष्ठको `यो मन कहाँ दुख्छ´ माथि विमर्श

काठमाडौं, २० साउन । अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम भएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको सिर्जना र संवाद कार्यक्रमको पाँचौं शृङ्खलामा प्रतिष्ठानले अनिल श्रेष्ठको उक्त कृतिमाथि विमर्श कार्यक्रमको आयोजना गरेको हो । प्राडा जगदीशचन्द्र भण्डारी, डा. अमर गिरी, प्राडा नन्दीश अधिकारी र तेजविलास अधिकारीले किताबमाथि आ-आफ्ना टिप्पणीहरू […]