रेडियो संकेतले तीज गीत प्रतियोगिता गर्ने

गैंडाकोट, १३ साउन । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा रहेको रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । तीज पर्वले समाजलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले बताए । कला संस्कृति तथा मौलिक पर्वलाई सामाजिक सांस्कृतिक परम्परा जोगाई राख्नका लागि […]

भारतीय लायन्स टोलीलाई नारायणगढमा स्वागत

भरतपुर, १३ साउन । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्वागत कार्यक्रम सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२२ सि २ उडिसा, ईन्डियाका डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर लायन प्रदीप अग्रवाल, प्रथम महिला, फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन ममता गौतम, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन बोनुमाधव डोरालगायत १२७ जना डिष्ट्रिक्ट पदाधिकारीहरुलाई स्वागत गरेको थियो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट […]