रोटर्याक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम

भरतपुर, १२ साउन । रोटर्याक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार चितवन गार्डेन रिसोर्टमा भएको उक्त कार्यक्रममा रोटर्याक्टर सबिन पौडेलको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई रोटर्याक्टर लवि तिवारीको अध्यक्षतामा रहेको पुरानो कार्यसमितिले कार्यकाल हस्तान्तरण गरेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर विक्रम क्षेत्री प्रमुख अतिथि रहेको […]
स्रस्टा पोषराज पौडेलको `रातो क्षितिज´ उपन्यास सार्वजनिक

भरतपुर, १२ साउन । स्रस्टा पोषराज पौडेलको `रातो क्षितिज´ उपन्यास सार्वजनिक भएको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंले कृति विमोचन गरेका हुन् । साहित्य सङ्गम चितवनले शनिबार नारायणी मावि भरतपुरमा आयोजना गरेको कार्यक्रममा रमाकान्त सापकोटा, कर्णबहादुर बानिया र उदय अधिकारीले पुस्तकका बारेमा बोलेका थिए । पुस्तकका […]
गायिका मेनुका पौडेललाई धर्मदर्शन कला–संस्कृति पुरस्कार

भरतपुर, १२ साउन । चर्चित गायिका मेनुका पौडेल नगद ५१ हजार राशिसहित सम्मानित भएकी छन् । धर्मदर्शन फाउण्डेसनद्वारा सञ्चालित धर्मदर्शन आश्रम, देवघाटधाम, चितवनद्वारा धर्मदर्शन फाउण्डेसनको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा ‘धर्मदर्शन कला–संस्कृति पुरस्कार २०८१’ बाट गत बिहीबार उनी सम्मानित भएकी हुन् । भरतपुर–१, देवघाटमा अवस्थित धर्मदर्शन आश्रममा आयोजित ‘श्रीगणेश पुराण’ सङ्गीतमय कथाको दसौँ दिनको सन्ध्याकालीन समारोहअन्तर्गत विश्वप्रसिद्ध […]
अग्रज स्रस्टा गणेश शर्मा पौडेल चन्दन सम्मानित

रत्ननगर, १२ साउन । अग्रज स्रस्टा गणेश शर्मा पौडेल चन्दन सम्मानित भएका छन् । न्यू क्यपिटल कलेज रत्ननगरले शनिबार कार्यक्रम आयोजना गरी अग्रज स्रस्टा पौडेललाई सम्मान गरेको हो । न्यू क्यपिटल कलेजका अध्यक्ष घननाथ अर्याल र प्रिन्सिपल भुपेन्द्र धितालले `एनसिसि स्रस्टा सम्मान – २०८१´ बाट पौडेललाई सम्मान गरेका हुन् । नेपाली भाषा, साहित्यका क्षेत्रमा महत्त्वपूर्ण […]
कवि दीपक सोतीले मनाए ७६औं जन्मोत्सव

कावासोती, १२ साउन । म्याउँ म्याउँ बिरालो यतातिर आउ मेरो नाना काटी खाने मुसामारी खाउ कराईको बुबु नखाउ म भोक्कै हुन्छु धुरु धुरु रुन्छु लात्तीले हान्छु चोर बिरालो भन्छु ! यो प्रसिद्ध बाल कविताका हरफहरू नसुन्ने सायदै कोही होलान् । नेपाली बाल साहित्यमा सबैभन्दा बढी रुचाइएको बाल कविता `म्याउँ म्याउँ बिरालो´ का रचयिता कवि दीपक […]