कवि सुरेन्द्र अस्तफलको घरमा दिउँसै चोरी
भरतपुर, ७ साउन । कवि सुरेन्द्र अस्तफलको घरमा दिउँसै चोरी भएको छ । साउन ६ गते आइतबार दिउँसो भरतपुर- ४ वैदिकनगरस्थित आफ्नो घरमा चोरी भएको अस्तफलले बताए । `म र छोरा हेटौँडा गएका थियौँ । म्याडम १ बजे तालाचाँपी लगाएर गैंडाकोटस्थित अक्सफोर्ड कलेज गएकी थिइन् । ४ बजे घर आउँदा गेटको ताला यथावत थियो । […]
२०८१ साउन ८ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
चितवनमा ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी

भरतपुर, ७ साउन । ४६औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क. पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । सोमबार नेकपा (एमाले) चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । विचार गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा पनि पुष्पलालको सान्दर्भिकता उत्तिकै रहेको बताए । कार्यक्रममा सूर्यप्रसाद शर्माले ‘पुष्पलाल र आजको […]
नेपाल पुलिस स्कुल शान्तिपुरमा गुरु पूर्णिमा विशेष कार्यक्रम

भरतपुर, ७ साउन । गुरु पूर्णिमाको अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा आइतबार गुरु सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत छात्रछात्राहरुले शिक्षक, शिक्षिका, गुरुबा, गुरुआमाहरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा विद्यालयका सहायक क्याप्टेन गुञ्जन अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक, शिक्षिका, गुरुबा, गुरुआमाहरुको मनोरञ्जनको लागि खेल […]
दाहालको कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

काठमाडौँ, ७ साउन । खेमनाथ दाहालको कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको छ । काठमाडौँमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा स्रष्टा दाहालको उक्त कृति लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार […]
२०८१ साउन ७ गते सोमबारको कायाकैरन दैनिक (ePaper)