४२ औँ वीपी जयन्तीमा भरतपुरमा वीपी चर्चा र कवितावाचन

भरतपुर, ५ साउन । नेपाली लेखक सङ्घ चितवनले ४२ औँ वीपी स्मृति दिवसका अवसरमा साहित्य विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनसँगको सहकार्यमा शनिबार बिहान होटल शुभम् भरतपुरमा गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरेले नेपाली राजनीति र साहित्यमा वीपीको योगदान उत्कृष्ट रहेको बताए । `नेपाली राजनीतिमा शीर्ष […]
‘हलो जोतेको तस्बिर राखेर योजना बनाउनुहोस्´

भरतपुर, ५ साउन । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले विपीको पालामा गरिब दु:खी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनैतिक परिपाटीमा त्यो हराएको बताएका छन् । मुलुकको विकासको विरोध गरिबी रहेको बताउँदै विपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडि परेको घिमिरेले दावी गरे । विपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो […]
टेलिकम वर्कर्स युनियनद्वारा आदर्श गृहमा भोजन सेवा

भरतपुर, ५ साउन । स्थापना दिवसका अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कर्स युनियनको ३३औँ स्थापना दिवस र ४२ औँ विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असहाय बालबालिकालाई भोजनको व्यवस्था गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष […]
राम कुँवरको `आमा र लोग्ने´ लोकार्पण

भरतपुर, ५ साउन । चितवनका कथाकार राम कुँवरको कथासङ्ग्रह `आमा र लोग्ने´ लोकार्पण गरिएको छ । अभिव्यञ्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष एवम् कार्यक्रमका सभापति नवराज ढुंगाना, प्रमुख अतिथि डाक्टर कर्णबहादुर बानियाँ, टिप्पणीकार डिआर पोखरेल, रमेश प्रभात, कल्पना केसी र बुद्धिबहादुर केसीले कृति लोकार्पण गरेका हुन् । लोकार्पणसँगै कथासङ्ग्रहको समीक्षात्मक टिप्पणीको कार्यक्रम गरिएको छ । कार्यक्रममा समीक्षक […]
बजारमा बन्दिपुरका `भुइँकटहर´

देवचुली, ५ असार । देवचुली नगरपालिका वडा नम्बर ५ को बन्दिपुर गाउँमा उत्पादित भुुइँकटहर बजारमा आएका छन् । गाउँ यतिबेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भएसँगैै बजारसम्म पुर्याउन स्थानीय किसानहरुलाई भ्याइनभ्याई भएको छ । केही वर्षअघि बाटो नहुँदा बन्दिपुरको भुइँकटहर बजारसम्म […]