त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये २४ जनाको शव फेला

भरतपुर, ४ साउन । त्रिशूलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा फेला परेको प्रहरीले जानकारी दिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपालतर्फ ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् […]
लायन्स क्लबद्वारा नाट्य अभिनय प्रशिक्षण कार्यक्रम

भरतपुर, ४ साउन । लायन्स क्लब इन्टरनेसनल ग्लोबल कजअन्तर्गतका युथ सेक्टरलाई समेट्दै १५ जुलाईमा पर्ने वर्ल्ड युथ स्किल डेको अवसर पारेर नाट्य अभिनय प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको छ । तरङ्ग नाट्य समूहको आयोजनामा लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ चितवन प्रोफेसनल्सले नारी उत्थान केन्द्र र तरङ्ग नाट्य समूहसँगको […]
२०८१ साउन ४ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)