विभिन्न घटनामा तीन जनाको मृत्यु

मकवानपुर, २ साउन । बागमती प्रदेशका दुई जिल्लामा विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई तथा सिन्धुलीमा एक गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमानमा एक पुरुषको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–७ घर भई हाल भिमानमा कमलामाई पशुपंक्षी कृषि फार्ममा […]

मकवानपुरका महेश सत्तारुढ दलको मुख्य सचेतक नियुक्त

मकवानपुर, २ साउन । मकवानपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश कुमार बर्तौला नेकपा एमालेकाे तर्फबाट मुख्य सचेतकमा नियुक्त भएका छन् । बर्तौला बुधबार सत्तारुढ दलको मुख्य सचेतक नियुक्त भएका हुन् । एमालेबाट मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित बर्तौलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनित गरेका हुन् । संसदीय […]