उद्योग वाणिज्य संघ–चितवनका सदस्यले होटल बाराहीमा छुट पाउने
भरतपुर, ३० असार । उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवनदेखि पोखरासम्मका व्यावसायिक प्रतिष्ठानहरुले छुट दिने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई पोखरा लेकसाइडस्थित होटल बाराहीले छुट दिने भएको छ । उक्त छुट सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर संघमा […]
संसदीय दलकाे विधान अनुसार बागमतीमा लामा मुख्यमन्त्री बन्ने
मकवानपुर, ३० असार । सत्ता समीकरण परिवर्तनसँगै केन्द्रीय सरकारबाट प्रचण्ड बाहिरिएका छन् । शुक्रबार सदनमा विश्वासकाे मत प्राप्त नगरेपछि उनी नेतृत्वकाे सरकार ढलेकाे हाे । शुक्रबार नै राष्ट्रपतिबाट अर्काे सरकार गठनकाे लागि आव्हान नेपाली काँग्रेस र नेकपा एमालेले सरकार गठनकाे लागि दावी पेश गरेसँगै यी दुई पार्टीको समीकरणमा केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका […]
बागमतीमा अर्थसम्बन्धी दुईवटा विधेयक प्रमाणीकरण

मकवानपुर, ३० असार । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार प्रमाणीकरण गरेको विधयेकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको […]
रगत संकलन बढाउँदै भरतपुर अस्पतालको ब्लड बैंक

भरतपुर, ३० असार । भरतपुर अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले समुदायबाट पनि रगत संकलन थालेको छ । अस्पतालकै एकाइको रूपमा स्थापित रक्तसञ्चार केन्द्रले पहिलोपल्ट समुदायमा गरेको रक्तदानबाट ५५ एकाइ रगत संकलन गरेको छ । भरतपुर–१०, कटहरचोकमा असार २६ गते बेस्ट ब्रेन्स एजुकेसनले गरेको रक्तदान कार्यक्रमबाट समुदायमा पनि रक्त संकलन थालिएको केन्द्रका प्रमुख विष्णुप्रसाद […]
अहिलेसम्म भेटिएका ५ जनाकै सनाखत

भरतपुर, ३० असार । गैंडाकोट नगरपालिका वडा नम्बर- ७ गैरीस्थित नारायणी नदी किनार र भरतपुर महानगरपालिका वडा नम्बर- २८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज […]
युरोकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

भरतपुर, ३० असार । विश्वकपपछि सबैभन्दा ठूलो मानिने युरोकप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । इंग्ल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको हो भने स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो । अघिल्लोपटक इंग्ल्यान्ड फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको थियो । यो फाइनलमा जित हात पार्दै इंग्ल्यान्ड ५८ वर्षपछि प्रमुख फुटबल उपाधि […]