लोकतन्त्रमा प्रतिपक्ष बलियो हुन आवश्यक छ : शशांक कोइराला

भरतपुर, २१ असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसदमा प्रतिनिधित्व गरेका दुई ठूला दल मिल्नु राम्रो भए पनि लोकतन्त्रमा प्रतिपक्ष बलियो हुन आवश्यक रहेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने उल्लेख गरे । उनले भने, ‘दुई ठूला […]
२०८१ असार २१ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
२०८१ असार १९ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
कवि विपिन पाठकको `मरुभूमिमा वासन्ती याम´ आउँदै

भरतपुर, २१ असार । कवि विपिन पाठकको कवितासङ्ग्रह `मरुभूमिमा वासन्ती याम´ प्रकाशन हुने भएको छ । इन्डिगो इन्क प्रालि काठमाडौंले पुस्तक प्रकाशन गर्न लागेको हो । सङ्ग्रहमा ४० वटा कविता समेटिएको कवि पाठकले जानकारी दिए । ६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । उनी […]