हेटौंडामा संगमकाे ३४४औं नियमित साहित्य सन्ध्या

मकवानपुर, ८ असार । साहित्य संगम मकवानपुरले नियमित सन्ध्याअन्तर्गत शनिबारको गोविन्द खड्का तथा गणेशकुमार पौडेल स्मृति कार्यक्रम गरेकाे छ । संगमकाे ३४४औं नियमित साहित्य सन्ध्यामा स्वर्गीय गाेविन्द तथा गणेश विशेष रचना वाचन कार्यक्रम गरिएकाे हाे । साहित्य सन्ध्यामा १५ जना स्रष्टाले साहित्यका विविध विधामा रचना वाचन गरेका थिए । राजकुमार चौधरी, ऋषिराम पाण्डे, राजकुमार राउत, […]

गाउँगाउँमा नवदुर्गाको वित्तीय साक्षरता अभियान

भरतपुर, ८ असार । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात गरेको छ । भरतपुर-६ स्थित श्री माध्यमिक विद्यालय ईन्द्रपुरीमा भरतपुर -६ का टोल ईकाईका सदस्यलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जना टोल ईकाई संयोजकलगायतका सदस्यहरु सहभागी थिए । गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रम […]

पुलिस स्कुल शान्तिपुरमा योग दिवस

चितवन, ८ असार । ‘योग फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा शनिबार एक कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आयोजना गरेको कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, शिक्षिका, विद्यार्थी, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दकुमार […]

श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित

मकवानपुर, ८ असार । श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेकाे उक्त सम्मानबाट शीतविन्दुलाई शुक्रबार हेटौंडामा सम्मान गरिएकाे हाे । प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशि २५ हजार रुपैयाँ रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त […]

जानकी माविलाई चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबलको उपाधि

भरतपुर, ८ असार । प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि जानकी माविले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हिमालय दण्डपाणिलाई ३-२ को सेटमा हराउँदै जानकी मावि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा जानकी मावि २५-२०, २५-२२, २०-२५, २१-२५ र १५-१३ ले विजयी भयो । पहिलो सेटमा जानकी मावि २५-२० ले जित्यो […]