रियल ड्रिम्स चितवनले एड्मिसन डे गर्दै

भरतपुर, २९ जेठ । रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सी चितवनले जुन १५ अर्थात असार १ गते शनिबार एड्मिसन डे गर्ने भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले एड्मिसन डे’ गर्ने भएको हो । एड्मिसन डे भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा हुने रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी […]

बौद्ध दर्शनको कलात्मक आख्यान तथागत

`तथागत´ पढेर सकेँ । आख्यानकार सिर्जन अविरलको यो आख्यान पढ्दै जाँदा नसकिए हुन्थ्यो भन्ने लागिरह्यो । उपन्यासका हरेक पाना सुस्तरी पल्टाउँथेँ ता कि यो ढिलो सकियोस् । पहिलो उपन्यास `मोक्ष´बाट पाठकको मन जितेका अविरलले दोस्रो उपन्यास तथागतमा आफूलाई अब्बल साबित गरेका छन् । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको तथागत वास्तवमै एउटा सुन्दर र कलात्मक […]