भरतपुरका प्रमुख प्रशासकीय अधिकृत भारतीविरुद्ध भ्रस्टाचार अभियोगमा मुद्दा  दायर

भरतपुर, २१ जेठ । भरतपुर महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीविरुद्ध भ्रस्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीसहित ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र अन्य १२ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर […]

अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको अध्यक्ष पदमा विद्या भण्डारी चिराग चयन

भरतपुर, २१ जेठ । अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको अध्यक्ष पदमा विद्या भण्डारी चिराग चयन भएकी छन् । प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाको अध्यक्षतामा सोमबार बसेको बैठकले भण्डारीलाई अध्यक्ष पदमा चयन गरेको हो । त्यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा नवराज ढुंगाना, सचिवमा रामकृष्ण अनायास तथा सदस्यमा सीताराम कोइराला, उपेन्द्र त्रिपाठी र लेखराम सापकोटा चयन भएका छन् । २०५९ सालमा […]

लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा

भरतपुर, २१ जेठ । लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक […]