नेपाली जनप्रगतिशील मञ्च स्पेनद्वारा उपसमितिहरु गठन, प्रवक्ता बने विप्लव

स्पेन, १९ जेठ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले  जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । रोजगारीका लागि स्पेनमा रहेका माओवादी निकट नेपालीहरुलाई ऐक्यवद्ध गर्दै जिम्मेवारी दिइएको हो । मञ्चको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संरक्षक तथा सल्लाहकारहरु मनोनित गरेको छ । संरक्षकहरुमा गंगाप्रसाद भुषाल, श्यामप्रसाद खनाल, अर्जुन आचार्यलाई मनोनित गरेको छ । […]

निर्वाचनको नियम र नेतृत्व छनौटका लागि विद्यार्थीलाई सिकाइयो मतदान

भरतपुर, १९ जेठ । मुलुकको राजनैतिक अवस्था र व्यवस्थाले नागरिकमा निराशा छाएको छ । शासन फेरिएपनि शैली नफेरिएको गुनासो भएका बेला नारायणघाटको श्री आदिकवि भानु माविमा विद्यार्थीलाई निर्वाचनको अभ्यास गराइएको छ । मुलुकको निर्वाचन प्रणाली र लोकतान्त्रिक पद्धतिबाट नेतृत्व छनौटको अभ्यास गराइएको हो । सामाजिक विषयको पाठ्यक्रम अन्तरगत लोकतन्त्रमा मतदानको महत्वको विषयमा सिकाइएको विद्यालयका प्रधानाध्यापक […]