`चरिमाई´ उपन्यासमाथि वालिङमा विमर्श

स्याङ्जा, १८ जेठ । लेखक अञ्जना पौडेलको उपन्यास `चरिमाई´ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार वालिङ-६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टमा कार्यक्रम गरिएको हो । परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले पुस्तकको समीक्षात्मक टिप्पणी राखेका थिए । पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई […]

विद्यालयमा क्याप्टेन चयन गर्न निर्वाचन

भरतपुर, १८ जेठ । चितवन जिल्लाको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरूले स्कुल हेड व्वाई, हेड गर्ल, हाउस क्याप्टेन, भाइस क्याप्टेन चयन गरिएको छ । क्याप्टेन चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । भरतपुर ५ गुलाफवागको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा […]