सम्पत्ति शुद्धीकरण विषयक प्रबोधिकरण कार्यक्रम

सौराहा, १२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा सम्पत्ति शुद्धीकरण विषयक सहकारी संघ संस्थाहरुलाई प्रवोधिकरण कार्यक्रम सौराहामा सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनको समन्वयमा आयोजित कार्यक्रममा चितवन र नवलपुरका सहकारी संस्थाका ३५ जना कर्मचारी सहभागी थिए । प्रमुख प्रशिक्षकका रुपमा सहकारी विभागका शाखा अधिकृत हरि पौडेल […]
विद्युत व्यवसायीको कर शिक्षा एवम् खाता व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

नवलपुर, २२ जेठ । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा कावासोतीमा शुक्रबार कर शिक्षा एवम् खाता व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुट-सुविधा र खाता/लेखा व्यवस्थापन बारेमा जानकारी सहित अन्तरक्रिया गराइएको थियो । कार्यक्रममा […]
इच्छाकामना गाउँपालिकामा आदर्श नारीको शाखा विस्तार

भरतपुर, १२ जेठ । महिला बालबालबालिका र मानवअधिकारको रक्षार्थ क्रियाशील संस्था आदर्श नारी विकास केन्द्रले इच्छाकामना गाउँपालिकामा शाखा विस्तार गरेको छ । संस्थाको ३३औं स्थापना दिवसको अवसर पारेर आज इच्छाकामना ४ सर्वशान्ति माविमा गरिएको विशेष भेलामार्फत इच्छाकामनामा शाखा विस्तार गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको रोहवरमा भएको भेलाले सावित्री […]
वनभित्र अनावश्यक संरचना निर्माण नगर्न वनमन्त्री पोखरेलको निर्देशन

हेटौँडा, १२ जेठ । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले वनभित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै वनभित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन् । प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउनेगरी […]
डाक्टर कृष्ण पौडेलसँग चियागफ

भरतपुर, १२ जेठ । सधैं बिरामीको वरिपरि घेरिएर बस्ने डाक्टर कृष्णप्रसाद पौडेल शनिबार पनि घेरिएरै रहेका थिए तर त्यहाँ बिरामी थिएनन् । अरुबेला बिरामीको सञ्चोबिसञ्चो सोध्दै परामर्श दिँदै औसधि लेख्न व्यस्त रहने डाक्टर पौडेल शनिबार बिहान भने चितवनका कवि, लेखक र किताब पारखीमाझ आफ्नो जीवनकालका सन्दर्भहरू सुनाइरहेका थिए । चितवनका सिर्जनशील सचेत युवाहरूको समूह लेट्स […]