सहकारीहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सौराहा, ११ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन (Fiduciary Risk Management) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सौराहामा सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनको समन्वयमा आयोजित यो कार्यक्रम सहकारी संघसंस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । कार्यक्रमको अध्यक्षता सहकारी विभागका रजिष्ट्रार पिताम्बर […]

आइएमई लाइफद्वारा चितवनमा क्षमता अभिवृद्धि तालिम

भरतपुर, ११ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बिहीबार कम्पनीले चितवन र नवलपरासी क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुसहित २ सय पचास भन्दा बढी जनालाई तालिम प्रदान गरेको हो । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न तालिममा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त प्रशिक्षक सौरभ लोहनीले अभिकर्ताहरुलाई […]