निर्वाहमुखी पशुपालन कार्यक्रम अन्तरगत बङ्गुरका पाठा वितरण

भरतपुर, २६ वैशाख । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रम अन्तरगत जागृति कोसिस कृषक महिला समूहका २० जनालाई बङ्गुरका पाठा वितरण गरेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिएकी हुन् । अभियानकै क्रममा बिहीबार भरतपुर महानगरपालिका–२८ का निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई […]
२०८१ वैशाख २७ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)