‘भाइरल गोर्खे’ निर्माण गर्दै लामिछाने, सौगात र सृष्टिको जोडी

भरतपुर, ७ वैशाख । चितवनका युवा उद्यमी महेश लामिछानेले चलचित्र निर्माण गर्ने भएका छन् । द जिएमआई एकेडेमीका सञ्चालक लामिछानेले विशाल ताम्राकारसँग मिलेर चलचित्र ‘भाइरल गोर्खे’ निर्माण गर्न लागेका हुन् । सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथामा निर्माण हुने चलचित्रलाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्नेछ्न् । चलचित्रमा अहिलेका चर्चित अभिनेता सौगात मल्ल […]

नारायणीमा जल उद्धार अभ्यास कार्यक्रम

गैंडाकोट, ७ वैशाख । नारायणी नदी किनार गैंडाकोटमा जल उद्धार अभ्यास कार्यक्रम गरिएको छ । विपतको बेला कसरी उद्धार गर्न सकिन्छ भनी एकीकृत सिमुलेशन अभ्यास सहित कार्यक्रम गरिएको हो । वर्षाका कारण जलमग्न भएको बेला डुबानमा परी विपतमा परेकाहरुको उद्धार, डुबेका व्यक्तिको उद्धारलगायत जिल्लामा आईपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्व तयारी निमित्त […]