महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर नि:शुल्क परिक्षण

भरतपुर, २६ चैत । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको संयुक्त आयोजनामा महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण (VIA Test) एवम् प्रशिक्षण कार्यक्रम आइतबार जीतपुर मेघौलीमा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष दण्डपाणि रिजालको प्रमुख आतिथ्य तथा नेपाल अर्बुद रोग निवारण संस्था […]