२०८० चैत २३ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

डिष्ट्रिक्ट ३२५ आरको दोस्रो राष्ट्रिय अधिवेशन शनिबार चितवनमा हुँदै

भरतपुर, २३ चैत । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरको दोस्रो राष्ट्रिय अधिवेशन चैत २४ गते शनिबार नारायणगढमा हुँदैछ । अधिवेशनले लायन वर्ष २०२४/०२५ को नेतृत्व चयन गर्नेछ । मुल आयोजक समितिकी संयोजक लायन दुर्गालक्ष्मी श्रेष्ठका अनुसार विभिन्न २४ वटा समिति तथा उपसमितिहरुले आफ्ना सम्पूर्ण कामहरु सम्पादन गरिसकेका छन् । श्रेष्ठका अनुसार अधिवेशनको समुद्घाटन राष्ट्रिय […]