कुमार नगरकोटीको ग्राफिक नोभल ‘जे थर्टी–थ्री’को नाटकीय मञ्चन

काठमाडौं, १९ चैत । कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘जे थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो । उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत गर्‍यो । नाटक हेर्न दुई सयभन्दा बढी दर्शक आएका थिए । नाटकमा नोभलका विभिन्न पात्र रङ्गमञ्चमा […]

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका छन् । सोमबारकाे प्रदेश सभा बैठकमा उनले विश्वासकाे मत प्राप्त गरेका हुन् । सोमबार प्रदेशसभामा उपस्थित कुल १ सय ८ सदस्यमध्ये जम्कट्टेलकाे विश्वासकाे मतकाे पक्षमा ५६ मत प्राप्त गरे । उनकाे  विपक्षमा नेपाली काँग्रेसका ३७ जना सांसदले मात्रै मतदान गरे […]

विक्रमबाबा मेलाका लागि स्थल अवलोकन

भरतपुर, १९ चैत । भरतपुर महानगरपालिकाले रामनवमी पर्व (विक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यहि चैत २६ गतेदेखि भरतपुर- २३ जगतपुरमा सञ्चालन हुने विक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो  । बिक्रमबाबा मेला २०८० को सञ्चालन व्यवस्थापन तथा व्यावसायिक क्रियाकलाप नियमन सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको […]