लायन्स क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा शेरबहादुर पौडेल निर्वाचित

भरतपुर, ९ चैत । लायन्स क्लब अफ नारायणगढ बालकुमारीको २३औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि शेरबहादुर पौडेल निर्वाचित भएका छन् । शंकरप्रसाद आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश बहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा सन्तोष पराजुली, सहसचिवमा सविन पौडेल, निर्देशकमा शिव श्रेष्ठ, ध्रुवप्रसाद पौडेल, गोविन्दप्रसाद श्रेष्ठ, जीवनराम चौधरी, टेल […]

राससका कार्यकारी अध्यक्ष झाको कवितासङ्ग्रह लोकार्पण

गैंडाकोट, ९ चैत । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् कवि धर्मेन्द्र झाको कवितासङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ लोकार्पण गरिएको छ । गैँडाकोटमा शुक्रबार साँझ पत्रकार र मानव अधिकारकर्मीको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घकी […]

एक सय बढी महिलाको नि:शुल्क क्यान्सर परिक्षण

भरतपुर, ९ चैत । समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताएका छन् । आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. न्यौपानेले धेरै विरामीमा चेतनाको कमीसँगै स्वास्थ्यलाई उच्च प्राथमिकतामा नराख्दा अन्तिम […]

आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु

भरतपुर, ९ चैत । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले नारायणी नदी–किनारमा सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले यो महोत्सवले आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए । शेरचनले जनजातिलाई आफ्ना अधिकारको लागि सधैँ लड्न आग्रह […]

भरतपुरमा बृहत साइकल र्‍याली

भरतपुर, ९ चैत । साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्‍याली शुरु गर्दै अभियानको शुरु गरिएको हो । हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना […]

चुनावको चाडबाड (कविता )

चाडबाडको रौनक झैँ आउँछ चुनाव । मतपत्र, मतपेटिका, घोषणापत्र, झन्डा नेता, कर्मचारी र जनता ब्यानर र पर्चा सबै-सबैलाई  चुनावको चाडको हुटहुटीले समातेको छ । बाकी यही हावा छ, जुन अदृश्य छ हावा कुराको मोल चाहिँ अलि बढ्ता छ है । चुनावका बेला मात्रै जन्मिएका घोषणापत्रमा यजुर्वेद, ऋगवेद, अथर्ववेद र सामवेदका रोग र तिनका उपचारका सप्पै हरफका […]