पाठकले फरक स्वाद खोजिरहेका छन् : मीनराज बसन्त

आख्यानकार मीनराज बसन्त चलेका लेखक हुन् । ‘मुदिर’ उपन्यास आएको तीन वर्षमा अर्को उपन्यास ‘पिपिरी’ सार्वजनिक गरिएपछि किताब बजारमा उनको उपस्थिति बलियो बनेर गएको छ । अनलाइन तथा छापामा नियमित लेखिरहने उनी विशेषगरी आख्यान विधामा कलम चलाउन रुचाउँछन् । फिनिक्स बुक्सबाट प्रकाशित उनको पछिल्लो उपन्यास पिपिरी चैत महिनामा सार्वजनिक भएपछि देश बिदेशमा यो पुस्तकको चर्चा […]