कथा : सुल्ताना

            अविरल यात्री दुबई । दशैँकाे पूर्वसन्ध्या । युनियन मेट्राे स्टेसनकाे विशाल अन्डरग्राउन्ड स्टेसन । रेडलाइनबाट जाबेल अलि – रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ – इन्टरजङ्कसन । याे स्टेसनमा हजाराैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटिन्छन् । मलाई जानु त कहिं पनि थिएन, बस् […]