ओईसीसी मिस एसईई उपाधि निशालाई

भरतपुर, २० जेठ । ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र नेपाल डायरिजको व्यवस्थापनमा गरेको प्रतियोगिताको शुक्रबार बेलुकि भएको फाइनलमा २५ फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले ताज पहिरिएकी हुन् । भरतपुर–२ क्षेत्रपुरकी खत्रीले उपाधिसँगै नगद […]