प्रदेश–३ को बजेट ५५ अर्ब

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२६ बैशाख । प्रदेश नम्बर ३ सरकारले आगामी वर्षका लागि ५५ अर्ब बराबरको बजेट बनाउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश–३, हेटौँडाले आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमा गर्न विज्ञ तथा स्थानीय जनप्रतिनिधिसँग छलफल थालेको छ । अल्पकालीन, दीर्घकालीन योजना निर्माण गर्न मन्त्रालयले नागरिकको अपेक्षा संकलन गर्ने अभियान […]