एक सर्को मायाको गृह विमोचन

लेखराम सापकोटा गैंडाकोट, २३ बैशाख । युवा आख्यानकार जिएस पौडेलको उपन्यास `एक सर्को माया´ को गृह विमोचन गरिएको छ । गैंडाकोट नगरपालिकाका स्थायी बासिन्दा पौडेलको उपन्यासलाई गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, साहित्यकार धनराज गिरि, पत्रकार लेखराम सापकोटा र लेखक पौडेलले संयुक्तरूपमा विमोचन गरे । मेयर छत्रराज पौडेलले लेखक पौडेल गैंडाकोट नगर क्षेत्रका प्रतिभा भएकाले उनको […]