नारायणीमा पढ्न तछाडमछाड, प्रवेश परीक्षामा ११७८ सहभागी

विनोदबाबु रिजाल चितवन, १० बैशाख । देशभर विद्यार्थी भर्ना तथा विद्यालयमा स्वागत अभियान चलिरहेको छ । जतिसुकै प्रचार गरिएपनि अधिकांश सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण कम भएपनि केही विद्यालयले भने शैक्षिक उपलब्धीकै कारण विद्यार्थी र अभिभावकलाई मज्जाले आकर्षण गरेको देखिन्छ । चितवनको भरतपुरमा रहेको नारायणी नमूना माविमा पढ्न खोज्ने विद्यार्थी र बाबुनानी पढाउन खोज्ने अभिभावकको ओइरो […]

उदघोषण तथा दुर्व्यसनी न्यूनीकरण तालिम शुरु

१०, बैशाख २०७५, चितवन। राप्ती नगरपालिका वडा न. ६ ले आजबाट एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम शुरु गरेको छ। ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको उदघाटन समारोहमा कार्यक्रम संयोजक ममिता केसी सभाध्यक्ष तथा राप्ती नगरपालिका वडा न. ६ का वडा अध्यक्ष जल्लु महत्तो थारु प्रमुख अतिथी रहनु भएको थियो। बसन्ती चौधरीले […]