च्याम्प चितवन-२०१७ भाेलि छानिदैं

भरतपुर, १५ साउन । एपोलो च्याम्प चितवन २०७४ भोलि साेमबार छनौट हुँदैछ  । होलिडेज क्रियशन होम नारायणगढले आयोजना गरेको प्रतियोगितामा सहभागि ५० बालबालिका मध्य उत्कृष्टले भोली प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०७४ को ताज पहिरिनेछन् । चितवन, नवलपरासी र काठमाण्डौंका विभिन्न १५ वटा विद्यालयमा अध्ययन गरीरहेका ७ देखि १३ वर्ष उमेरका बालबालिका प्रतिष्पर्धी रहेको […]

थाहा पाउनुहाेस् नेपाल टेलिकमले के-केमा दिदैछ भारी छुट !

काठमाडाैं, १५ साउन । नेपाल टेलिकमले ग्राहकलाई प्रदान गर्दै आएको इन्टरनेट सेवाको मूल्य घटाएको छ। कम्पनीले जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाका ग्राहकलाई लक्षित गर्दै सोमबारबाट लागु हुने गरी विभिन्न प्रमोसनल अफर सार्वजनिक गरेको छ। यो अफर ९० दिनसम्म उपलब्ध हुनेछ। उक्त अफर अन्तर्गत ग्राहकले एक एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाउने छन्। यस […]

भरतपुर–१९ मा पुनः मतदान गराउन सर्वोच्चको आदेश

भरतपुर, १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले मुनः मतदान गराउन आइतबार आदेश दिएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति मतपत्र च्यातिएपछि गणना रोकिएको थियो । मेयरमा एमाले उम्मेदवार देबि […]

सामुहिक सहकार्यले मात्रै पर्यटन सम्भव

धु्रवराज खनाल रत्ननगर, १५ साउन । सौराहाका पर्यटन व्यवसायी तथा सरोकारवालाले सामुहिक सहकार्यमा मात्रै यहाँको विकास सम्भव भएको बताएका छन् । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनमा बोल्दै उनीहरुले सामुहिक सहकार्यबाट सौराहाको विकास हुने बताए । यहाँका पर्यटनसँग सम्बन्धित संघसंस्थाबीच सहकार्य नहुँदा यहाँको विकास सोचेजस्तो हुन सकेको थिएन […]

भरतपुर अस्पतालमा सस्तो सीटीस्क्यान

विनोदबाबु रिजाल भरतपुर, १५ साउन । काठमाडौं बाहिरको ख्यातिप्राप्त सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पतालले सर्वासाधारणलाई सुलभ सेवा दिने उद्देश्यले अत्याधुनिक सीटीस्क्यान सेवा सुरु गरेको छ । आज आइतबारबाट १२८ स्लाइसेस सीटीस्क्यान सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । आजैबाट अस्पतालले न्युरोसर्जरी बहिरंग (ओपीडी) पनि सञ्चालन गरेको छ । अस्पतालले सुरु गरेको यो सीटीस्क्यान सेवा काठमाडौं […]

होटल क्षेत्रमा उत्साह

राजनीतिक वातावरण केही सुध्रिदैँ गएपछि मुलुकभर होटल क्षेत्रमा उत्साहजनक लगानी बढेको देखिएको छ । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार मानिने होटल व्यवसायमा पछिल्लो समय ठूला लगानीकर्ताहरु आकर्षित भएको देखिएको छ । यसले पर्यटन क्षेत्र विस्तारमा सहयोग गर्छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह पनि होटल व्यवसायतर्फ आकर्षित भएका […]

अष्ट्रेलियाबाट फर्किएर होटल व्यवसाय

भरतपुर, १५ साउन । लामो समय विदेश बसेर अनुभव बटुलेका युवाहरुले नारायणगढमा होटल व्यवसाय सुरु गरेका छन् । लामो समय अष्ट्रेलिया बसेका विमल रिजाल र वीरेन्द्र अधिकारीले नारायणगढ क्षेत्रमा करिब २० वर्षदेखि होटल व्यवसाय गरी बसेका महेन्द्र अधिकारीसँग मिलेर होटल डिस्कोभरी सञ्चालनमा ल्याएका हुन् । नारायणगढको पुलचोकस्थित भगवती मार्गमा खुलेको होटलको आज आइतबार उद्योग वाणिज्य […]

फुरुरु फुरुरु नाच बरिलै

विप्लव काफ्ले भरतपुर, साउन १५ । तीजको परिवेश समेटेर नयाँ तीज गीत सार्वजनिक भएको छ । झ्याउरे भाकामा छमछमी नाच्न मिल्ने ‘फुरुरु फुरुरु नाच बरिलै’ बोलको गीतको भरतपुरमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । दोहोरी साँझमा लामो समयदेखि गीत गाउँदै आएकी गायिका जूना डिसी, जीबी सुनार र गायक धनकुमार खड्काले संयुक्तरुपमा तीज गीत बजारमा ल्याएका […]

सधैं सुन्तलासँग पिरती

विप्लव काफ्ले ‘पीरतको भीख माग्न आ’को कति राम्रो निरमाया भेट भा’को सुन्तला र स्याउ पीरती लाउने भए अल्लि वर आऊ’ निकै चर्चित यो लोकदोहोरी गीतमा स्वर दिएका हुन् रेशम गुरुङले । त्यसबेला सुन्तला र स्याउलाई पुकारेका उनको पिरती स्याउसँग भएन । तर, सुन्तलासँग भने लाएका छन् । ५ वर्षअघि दाजुभाइ मिलेर झण्डै ५ सय सुन्तलाका […]