टिकौलीमा संयुक्त अपरेसन प्रभावकारी बन्दै

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,५ साउन। चितवनको टिकौलीस्थित जैविकमार्गमा सञ्चालन गरिएको संयुक्त अपरेसन प्रभावकारी देखिएको छ । सञ्चालनको छोटो अवधिमै संयुक्त अपरेसन प्रभावकारी देखिएको हो । टिकौलीको जैविक मार्गमा वन्यजन्तुको सुरक्षाका लागि क्याम्प स्थापना गरी अपरेसन चलाइएको छ । जथाभावी गाडी रोक्ने सवारीचालकलाई जरिवानासहितको कारबाही गर्ने गरी ‘संयुक्त अस्थायी सुरक्षा पोष्ट’ स्थापना गरिएपछि सो क्षेत्रमा गाडी रोक्ने […]

पार्किङस्थल र आकासे पुल अत्यावश्यक

विप्लव काफ्ले/कायाकैरन भरतपुर,५ साउन । नारायणगढ र भरतपुर बजार यति धेरै व्यस्त भइसके कि यहाँ बाटो काट्नै समस्या पर्न थालेको छ भने गाडी अड्याएर बजार छिर्ने पर्याप्त ठाउँसमेत छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यसको महसुस गरेको छ । उसले नारायणगढ बजारमा तत्काल पार्किङस्थलको व्यवस्थापन गरिनुपर्नेमा जोड दिएको छ भने केही ठाउँमा बाटो काट्न […]

व्यवसायी आन्दोलित, महानगर मौन

भरतपुर,५ साउन । लायन्सचोकस्थित तरकारी तथा फलफूल थोकबजारमा व्यवसाय गर्दै आएका व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बुधबार भरतपुर महानगरपालिका परिसरमा धर्ना दिएका छन् । महानगरपालिकाको स्वामित्वमा रहेको सो थोकबजारलाई टेण्डरमार्फत भाडामा दिने गरी टेण्डर आव्हान गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । सो क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायी र महानगरबीचको सम्झौता असार मासन्तदेखि सकिएपछि टेण्डर […]

लोडसेडिङमुक्त जिल्लामा छिनछिनमा बिजुली बन्द

भरतपुर,५ साउन । भरतपुर क्षेत्रमा विनासूचना हुँदै आएको लोडसेडिङको समस्या समाधान छिट्टै हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । यो हप्ता छिनछिनमा विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । चितवनलाई गतवर्ष माघमा लोडसेडिङमुक्त जिल्ला घोषणा गरिएको थियो । भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले आज बिहीबारसम्म समस्या हल हुने बताए । उनले […]