२०७४ असार ३१ गते शनिबार
२०७४ असार ३० गते शुक्रबार
राप्ती नगर पालिका को प्रथम नगर सभा सप्पन्न

असार ३०,चितवन राप्ती नगर पालिकाको प्रथम नगर सभा पूर्बी चितवनको भण्डारामा आज सप्पन्न भएको छ। राप्ती नगर पालिकाका नगर प्रमुख प्रभा बराल सभाध्य्क्ष रहनु भएको सो कार्यक्रममा पूर्ब अर्थ मन्त्री तथा चितवन क्षेत्र न. १ का सासद सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहनु भएको थियो। राप्ती नगर पालिकाका कार्यकारी अधिकृत गङा बहादुर भुजेल,सरकारी तथा गैर सरकारी […]
२०७४ असार २९ गते बिहीबार
२०७४ असार २८ गते बुधबार
२०७४ असार २७ गते मंगलबार
२०७४ असार २५ गते आइतबार
२०७४ असार २४ गते शनिबार
२०७४ असार २३ गते शुक्रबार
कम खर्च गरेमा विकृत रहित चाड बन्छ

भरतपुर,३० असार । नजिकिदै गरेका चाडपर्वलाई विकृत रहित बनाउन महिला अभियान्ताहरुले अभियान चलाउने भएका छन् । अन्तरपार्टी महिला सञ्जाल चितवनले भरतपुरमा बिहीबार आयाजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायलाई विकृत रहित चाडपर्व बनाउन प्रतिवद्धतानै मागेको थियो । वडा नागरिक मञ्च भरतपुर ५ की अध्यक्ष देवकी गौतमले संस्कृतिलाई पछ्याइरहन विकृत परम्परालाई रोकिनुपर्नेमा जोड दिइन् । उनले तीजलाई […]
अबको लडाई राज्यसँग ःमञ्च

भरतपुर,३०असार। नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले मनपरि घरबहाल भाडादर बढाउने काम रोकाउन राज्यसँग लड्ने जनाएको छ । सातौं स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले घरबहाल समस्या निराकरण गर्न राज्यले स्पष्ट नीति ल्याउन नसकेको दुखेसो पोखे । “अचानक भाडादार बढाउने, व्यवसायी तथा उपभोक्तालाई तितरवितर पार्ने क्रम रोकिएको छैन”, उनले भने, “अहिलेसम्म […]
विधान पारित, निर्वाचन ३१ गते

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,३० असार । विवादका कारण पारित हुन नसकेको रत्ननगर उद्योग वाणिज्य संघको विधान संशोधन अन्ततः पारित भएको छ । संशोधनमा असहमति जनाएका केही व्यवसायी र विधान संशोधन समितिबीच बिहीबार भएको सहमतिअनुसार विधान संशोधन भएको हो । असहमति जनाएका व्यवसायीलाई साधारणसभा भएको दिन यही असार २६ गते साधारणसभाले समितिसँग छलफलका लागि म्यान्डेट दिएको थियो […]
बहिनीको परिक्षा दिन दिदी !

बिप्लव काफ्ले भरतपुर,३० असार । चितवनमा प्रहरी जवान पदमा दरखास्त दिएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । २६ गतेको छनौट प्रक्रियामा नाम दर्ता नभएकी बारा मनहरवाकी गंगा चौधरीले बहिनी जमुनाको परीक्षा दिएको खुल्न आएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले विस्तृत स्वास्थ्य परीक्षण गर्न जाने क्रममा हस्ताक्षर गर्ने बेला […]