चितवन च्याम्प्समा ५१ जना

भरतपुर, २४ असार । प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन–२०१७ को फाइनलमा ५१ जना बालबालिका प्रतिष्पर्धा गर्ने भएका छन् । बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि होलिडेज क्रियशन होम नारायणगढले आयोजना गरेको प्रतियोगिताको अडिसनबाट ५१ जना छनौट भएका हुन् । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन जिल्लाका १८ वटा विद्यालयबाट […]

बार्सा समर्थकले गरे सहयोग

भरतपुर, २४ असार । स्पेनको बार्सिलोना फुटबल क्लबका नेपाली समर्थकहरुको समूह बार्सा–नेपालले मंगलपुरमा रहेको सडक बालबालिका पुनस्र्थापनाका लागि ‘पीटुसीटु’ कार्यक्रमद्वारा संरक्षित बालबालिकालाई विभिन्न सहयोग गरेको छ । कार्यक्रममा सो अभियानमा आश्रित ३५ जना बालबालिकालाई खानेकुरासँगै लत्ताकपडा, खेलकुद सामग्री वितरण गर्नुका साथ फुटबलसम्बन्धी प्रेरणादायी पोस्टर वितरण गरिएको क्लबका सक्रिय सदस्य सुवास धरेलले जानकारी दिए । सो […]

रामानन्दको महाप्रस्थान

भरतपुर, २४ असार । देवघाटस्थित महेश संन्यास आश्रमका संस्थापक पीठाधीश डा. रामानन्द गिरीको देहावसान भएको छ । लामो समयदेखि निमोनिया र दम रोगका कारण थलिएका उनको शनिबार काठमाडौंमा निधन भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । पछिल्लो एक महिनादेखि स्वास्थ्य अवस्था राम्रो नभएपछि काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचाररत गिरीले शनिबार काठमान्डौंको पशुपतीदेवपत्तनस्थित […]

भुवन र वीरेन्द्रलाई थप २–२ स्वर्ण

राष्ट्रिय प्रतियोगितामा आफ्ना शिष्यहरुले धमाकेदार प्रदर्शन गरेपछि प्रशिक्षक कान्ती महतो दंग छिन् । विनोदबाबु रिजाल भरतपुर, २४ असार । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय खेलकुद प्रतियोगितामा चितवनका दुई खेलाडीले शनिबार थप ४ स्वर्ण जितेका छन् । काठमाडौंमा भएको विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगितामा चितवनको शान बढाउने क्रममा शनिबार भुवन महतोले २ र वीरेन्द्र चौधरीले २ स्वर्ण जिते […]

प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०१७ मा ५१ जनाले अडिसन पार गरे

प्रमिता ढकाल असार २४ चितवन । प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०१७ को फाइनलमा ५१ जना बालबालिका प्रतिष्पर्धा गर्ने भएकाछन् । बालबालिकाको प्रतिभा प्रस्फोटनका लागि होलिडेज क्रियशन होम नारायणगढले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसनबाट ५१ जना छनौट भएकहुन् । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर आयोजना गरीएको प्रतियोगितामा भाग लिन जिल्लाका १८ […]

महिलालाई  कानुनी साक्षरता आवश्यक

प्रमिता ढकाल २४ असार। महिलाको पक्षमा बनेका निति नियमको प्रभावकारीताका लागि महिलालाई  कानुनी साक्षरता आवश्यक रहेको भरतपुरका महिलाहरुले बताएकाछन् ।शहरी भूभागमा बसोबास गरेपनि व्यक्तिगत रुपमा कानुनबारे अनविज्ञ हुंदा आफ्नै निम्ति बनेका ऐननियम समेत प्रयोगविहिन भइरहेको उनीहरुको ठम्याई छ ।कल्याणकारी आमा समुह भरतपुर १० ले आयोजना गरेको नेपालको संविधानमा महिलाको संवैधानिक हक अधिकार एवम् सकारात्मक चिन्तन […]

पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट दुईको मृत्यु

चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया […]

कठार अब ‘पूर्ण खोपयुक्त’

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,२४ असार । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्वर १० र ११ लाई पूर्ण खोप घोषणा गरिएका छन् । यी दुई वडाभित्र अब कुनैपनि बच्चा १२ महिनादेखि २३ महिना मुनिका १ सय ४२ जना बच्चालाई आवश्यक सम्पूर्ण खोप लगाइएको छ । त्यस्तै १ वर्ष मुनिका १ सय ६५ जना बच्चालाई खोपको मात्रा पूरा […]

क्यान्सरमा थपिए करोडौंका उपकरण

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२४ असार । बिपिकोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक दुई मेसिन थपिएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएईए) ले अनुदान स्वरुप ‘बोन मिनरल डेन्सिटोमेट्री’ (बीएमडी) र पोर्टेबल गामा प्रोब उपकरण सहयोग गरेको हो । आईएईएका महानिर्देशक युकिया अमानोले शुक्रबार बोन मिनरल परीक्षण सेवाको उद्घाटन गरे भने गामा प्रोब उपकरण हस्तान्तरण गरे । करिब दुई […]

भुवनले रेकर्ड तोड्दै स्वर्ण जिते

भरतपुर,२४ असार । चितवनलाई मध्यमाञ्चल च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका भुवन महतोले शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगितामा भुवनले शुक्रबार लङजम्पतर्फ राष्ट्रिय कीर्तिमान तोडेका हुन् । काठमाडौंमा भइरहेको राष्ट्रिय प्रतियोगितामा उनले मध्यमाञ्चलबाट प्रतिनिधित्व गर्दै लङजम्पमा स्वर्ण जितेका हुन् । उनले यसअघि रहेको ६.४१ मिटरको रेकर्ड तोडेर […]