संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छः प्रम देउवा

९ असार । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा काँग्रेसले जित्नै पर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले जनताको […]

अस्थायी शिक्षकसँग चारबुँदे सहमति, अनशन अन्त्य

९ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा सिंहदरबारस्थित मन्त्रालयमा भएको वार्तामा कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने उल्लेख छ । रिक्त […]

आफ्नालाई कि राम्रालाई !

कमल नाथ पौडेल २० वर्ष सम्म रोकिएको स्थानीय तहको चुनाव घोषणाले राष्ट्र निर्माणको जग खन्ने कामको शुरुआत भयो । जनता पहिलो चरणको चुनावको लागी उपयुक्त उमेद्वारको पर्खाइमा र छनोटका लागि उत्साहित देखिएका थिए । तर, उमेद्वार छनोट गर्ने प्रक्रियामा राम्रा भन्दा पनि हाम्रा छनोट गर्ने कार्य भयो । हाम्रा भन्दा राम्रा उमेद्वार छनोट गर्न सकेको […]

‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’

चितवन, ९ असार । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए । सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक […]

विकासका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छः संयोजक भट्टराई

९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताउनुभएको छ । नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले भन्नुभयो– “विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य गर्नु नै आफ्नो पार्टीको […]

३ जिल्लाको चुनाव रोक्नु नपर्ने सर्वाेच्च अदालतको भनाइ

९ असार । सर्वाेच्च अदालतले देश प्रदेश नम्बर ५ का नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्नुपर्ने जनाएको छ । प्रदेश नम्बर २ र ५ का ११ जिल्लाको निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि सुुनुवाइ गर्दै न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उक्त तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्नुपर्ने कारण नदेखिएको जनाएको […]

मुग्लिन कालिखोला दुर्घटना स्थलमा जे देखियो (फोटो फिचर)

अनिल ढकाल चितवन,असार ९ कालीखोलाको पहिरो पन्छ्याउन गएका दुई प्रहरीको शव भीरबाट निकालिएको छ। उद्धारमा खट्टिएका टोलीले मृतक दुई प्रहरीको शव सडकबाट ३० मीटर तल अड्किएको अवस्थाबाट निकालिएको हो। प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाका अनुसार दुई प्रहरी अझै नदिमा वेपत्ता छन् उनीहरुको खोजी भइरहेको छ। पहिरोले अवरुद्ध सडक खुलाउन अझै दुई-तीन घण्टा भन्दाबढी समय […]

जोगिमाराको हुग्दी खोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

मलेखु (धादिङ), ९ असार । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो । दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री […]

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक ः नेता खनाल

इलाम, ९ असार । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी […]

पशु आहारको मूल्य र जग्गा प्लटिङले समस्या

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,९ असार । पशुपालन व्यवसाय जटिल र जोखिमयुक्त पेशा हो । यही पेशाबाट धेरैले आयआर्जन गरेर घर गुजारा चलाइरहेका छन् । सजिलो पेशाको रुपमा पशुपालन व्यवसायलाई लिइए पनि पछिल्लो समय दूध उत्पादन हुने क्रम भने घट्दै गएको किसान बताउँछन् । व्यावसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले बिहीबार आयोजना गरेको नगरमा निर्वाचित […]

काँग्रेसले नै विकासको मुहान खोल्छ ः नेता पौडेल

बुटवल, ९ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि काँग्रेसले नै विकासको मुहान खोल्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको […]

पहिरोमा परी २ जना प्रहरीको मृत्यु , ३ बेपत्ता

मुग्लिङ, ९ असार । नारायणगढ–मुग्लिङ सडकखण्डको मुग्लिङ नजिकै पहिरोमा हराइरहेकामध्ये २ जना प्रहरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव पहिरोबाट निकालिएको हो । अरु २ जनाको अवस्था पत्ता लागेको छैन । गएराति ४ किलोमा […]

पहिरोले पुरिएर प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी बेपत्ता

चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति […]