देबी र रेणुबीचको मतान्तर १२ सय ३५ मा झर्यो

११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै  घट्दै गयको छ । भरतपुर वाड न १५ को मतगणना गरेर सक्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १२ सय ३५ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३२५०२  मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३१२६७  मत […]

गैडाकोट १ व्रिटिसक्याम्पनजिकवाट २ जना युवा बेपत्ता

  गैँडाकोट ११ जेठ । गैँडाकोट १ को नारायणी नदी किनारमा फोटो खिच्न तथा पौडी खेल्न गएका दुई युवा नदीमा बेपत्ता भएका छन् । दिउँसो साढे ३ बजेको समयमा नदीछेउ गएका गैडाकोट १ का आशिष श्रेष्ठ र गैडाकोट ८ का भुपेन्द्र केसी बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले वेपक्ता दुई युवकको खोजीकार्य जारी रहेको […]

मनकामनामा थाईराईड सम्वन्धि अन्तरकृया र परिक्षण

भरतपुर  ११ जेठ मनकामना अस्पताल प्रालि भरतपुरले आज विश्व थाईराईड दिवसको अवसरमा अन्तरकृयात्मक कार्यक्रम र थाईराईड परिक्षण गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले थाईराईड लाग्नुको कारण, लाग्न नदिन अपनाउन सकिने विधि र लागि सके पछि उपचार पद्धतिका वारेमा प्रकाश पार्नु भएको थियो । विरामि र सहभागिहरुले सोधेका जिज्ञासाको […]

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

११ जेठ, चितवन । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् । अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा […]

सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रमहरु यस्ता छन्

११ जेठ । सरकारले आर्थिक वर्ष २०७४,७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबट राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले यो पटक कुनै नयाँ कार्यक्रम समावेश गरेका छैन । २०७४ साल चुनावी वर्ष भएको, अवको २० दिन पछि स्थानीय तहको निर्वाचन हुने भएकाले आचार संहिता […]

देवी र रेणुको तिव्र प्रतिस्पर्धा, मतान्तर १४ सय ५३ मा झर्यो

११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै  घट्दै गयको छ । भरतपुर वाड न १५ को ३५०० मत गन्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १४ सय ५३ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३१८६६  मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३०४१३  मत […]

भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर १६ सय ११ मा झर्यो

११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै  घट्दै गयको छ । भरतपुर वाड न १५ को १७०० मत गन्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १६  सय ११ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३१२५९  मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २९६४८  मत ल्याएकी […]

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडको पोल्टामा

११ जेठ । म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । इंग्लिस क्लब म्यानचेस्टरले डच क्लब अजाक्सलाई २(० गोल अन्तरले हराउँदै लिगको उपाधि चुमेको हो । जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा प्रवेश समेत गरेको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे […]

देउवाद्वारा प्रधानमन्त्री दाहालको प्रशंसा

११ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकोमा धन्यवाद दिएका छन् । सभापति देउवाले बुधबार एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै काँग्रेसले सबै […]

भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ओरालो लाग्दै

१० जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १७ सय ४९ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३०६८२ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २८९३३ मत ल्याएकी छिन् । पछिल्लो समय […]

असान्दर्भिक राजीनामा

नेपाली कांग्रेससँग जनाएको भद्र सहमतिको पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिएपछि अबको राजनीति कसरी अघि बढ्ला भन्ने अनेक आशंका गरिएका छन् । प्रधानमन्त्री दाहालले बुधबार नै राष्ट्रपतिसमक्ष राजीनामापत्र बुझाएपछि उनको पद स्वतः कामचलाउ बनेको छ । अब अर्को सरकार गठन गर्नका लागि सहजीकरण गरेर सहजताका साथ विदा हुने दायित्व उनको रहेको छ […]

पूर्वी चितवनमै शून्य भयो माओवादी

हेम रोकाहा/कायाकैरन भरतपुर,११ जेठ । स्थानीय तह निर्वाचन–२०७४ को नतिजा आउने क्रम जारी छ । चितवनमा भरतपुरको पूरै मत गनिसकेको छैन । तर, अरु ६ तहमा मतगणना सकेर नतिजा आई निर्वाचितले कामसमेत सुरु गर्न लागिसके । तर, अनौठो के भने पूर्वी चितवनका ४ स्थानीय तह (चार नगरपालिका)मा सत्ता नेतृत्वकर्ता माओवादीको एकजना प्रतिनिधि पनि चुनिएका छैनन् […]

भरतपुरमा आँखा बैंक स्थापना गरिदै

विप्लव काफ्ले/कायाकैरन भरतपुर,११ जेठ । भरतपुरमा आँखा बैंक सञ्चालन गर्ने तयारी सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न दाताको खोजी सुरु भएको छ । आँखाको नानी (कोर्निया) दृष्टिविहीन भएकालाई दृष्टि प्रदान गर्ने लक्ष्यसहित आँखा बैंक सञ्चालन गर्न लागिएको हो । आँखाको नानीमा फुलो पर्न गई […]

लालपुर्जा दिन पहल गर्ने निर्णय

खैरहनी,११ जेठ । खैरहनी नगरपालिकाका नगर प्रमुख (मेयर), उपप्रमुख(उपमेयर), वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । खैरहनी नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले बिहीबार कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराएको हो । साथै बिहीबारै नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहणसमेत गरेका छन् । निर्वाचन अधिकृत टेकराज निरौलाले नगर प्रमुख लालमणि चौधरी, उपप्रमुख सुनिता थपलियासहित […]

तस्करी र ठगीको आरोपमा २ पक्राउ

भरतपुर,११ जेेठ। विदेश पठाइदिने प्रलोभनमा पारेर मानव तस्करीमा लागेको आरोपमा १ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । फेसबुकमा साथी बन्न पुगेका व्यक्तिलाई विदेश पठाउने लोभ देखाउँदै देह व्यपारमा संलग्न भएको आरोपमा प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको हो । राप्ती नगरपालिका–८, खुरखुरेका ३० वर्षीय सरोज मैनाली विशेष सूचनाका आधारमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय […]