उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, १२ भदौ

मुलुकको राजधानी शहर काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।
२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट