२०८१ जेठ १ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति
चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर- २० दद्रहनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले गरेको आगजनीप्रति महानगरले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार बिहानको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किलोमिटर दक्षिणतर्फ रहेको दद्रहनी पुल नजिकै भएको […]
आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव
भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक […]
‘सिग्नेचर ब्रिज’ उद्घाटन गर्दै प्रचण्डले भने- राजतन्त्रमा भन्दा गणतन्त्र आएपछि बढी विकास भएको छ

भरतपुर, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई […]