एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपालको फराकिलो अन्तरको हार

भरतपुर, १३ भदौ । एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको हो ।  नेपाल घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ […]

महिला उद्यमी सशक्तीकरणका लागि परामर्श गोष्ठी

देवचुली, १३ भदौ । देवचुलीमा महिला उद्यमी सशक्तीकरणका लागि सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न भएको छ । बुधबार इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजि वन संघ र वन पैदावर उद्योग व्यवसायी महासंघको आयोजनामा देवचुली र गैंडाकोट नगरपालिकाका प्रमुख, उप प्रमुख, डिभिजन वन कार्यालयका प्रतिनिधि र उद्यमी महिलाहरूबीच महिला उद्यमी […]

श्रीमानसँग झगडा भएर आफ्नै शरीरमा आगो लगाउँदा महिला घाइते

गैंडाकोट, १३ भदौ । गैँडाकोटमा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधबार दिउँसो करिब ३ बजे गैँडाकोट–२ एसपिएम कलेज नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए । श्रीमानसँग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई […]

स्वास्थ्य मन्त्री जोशीको सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, १३ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जोशीले बुधबार पत्रकार सम्मेलनमार्फत् सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । निःशुल्क स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर नागरिकको बीमा गर्ने मन्त्रालयले काम अघि बढाएको उनले बताए । यस […]

खेलकुदको विकासमा देवचुली नगरपालिकाको चासो

देवचुली, १३ भदौ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ । देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापालाई शपथ गराएका हुन् । शपथ ग्रहण पश्चात नव नियुक्त अध्यक्ष थापाले उपाध्यक्ष, सचिव तथा सदस्यहरुको शपथ गराएका हुन् । देवचुली नगरपालिका कार्यपालिकाको […]

एसिया कप : नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

भरतपुर, १३ भदौ । आजदेखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे […]

गैंडाकोटका उद्यमी जोडीलाई तालिम

गैंडाकोट, १३ भदौ । गैंडाकोट नगरपालिका- १४ भावरमा महिला उद्यमी जोडी तालिम गरिएको छ । वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको आयोजनामा शंखदेवी सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति र दुना टपरी महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि आइतबार र सोमबार तालिमको आयोजना गरिएको हो । तालिममा एक अर्काको लैङ्गिक भूमिका र क्षमताबारे जानकारी गराउने, उद्यमी महिलाहरुले […]

रोटर्याक्ट क्लब अफ भरतपुरमा लवि तिवारीको नेतृत्व

भरतपुर, १३ भदौ । रोटर्याक्ट क्लब अफ भरतपुरको १९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मलेवा पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा रोटर्याक्टर लवि तिवारीको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई रोटर्याक्टर स्वरुप तिवारीको अध्यक्षतामा रहेको पुरानो कार्यसमितिले कार्यकाल हस्तान्तरण गरेको हो । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशेष अतिथिका रुपमा कृषि […]

कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित

काठमाडौँ, १३ भदौ । कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान प्रदान गरेका हुन् । ‘महापुरुष’ चलचित्रबाट उत्कृष्ट अभिनेताकाा रूपमा हरिवंश सम्मानित भएका हुन् । यस्तै ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेत्रीमा दिया सम्मानित भएकी छिन् ।​​ त्यस्तै जुरी स्पेसल मेन्सनमा ‘ऐना झ्यालको पुतली’ […]