गायक शर्माको निष्कर्ष: “मायाले नै हो रै’छ संसार जिताउन्या” (भिडियो सहित)

भरतपुर, ९ चैत । गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा “मायाले नै हो रै’छ” बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक शर्माले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । गीतलाई सुदूरपश्चिम क्षेत्रमा प्रचलित रहेको देउडा भाकामा गाइएको छ । गीतमा संगीत तृप्ति खड्का गुरुङको रहेको छ भने शब्द हरि उप्रेतीले […]
खुल्यो सञ्जीवनी लोकसेवा केन्द्र

भरतपुर, ९ चैत । भरतपुरमा सञ्जीवनी लोकसेवा केन्द्र सञ्चालनमा आएको छ । शिक्षकसेवा तथा लोकसेवा तयारीको लागि कक्षा सञ्चालन गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको सञ्चालक बिपिन पाठकले बताए । लोकसेवा तथा शिक्षकसेवामा प्रवेश गर्न इच्छुकलाई आवश्यक परामर्शसहित तालिम दिइने उनले बताए । भरतपुर-१० स्थित सप्तगण्डकी क्याम्पस गेटमा उक्त केन्द्र सञ्चालनमा आएको हो । शुभारम्भ कार्यक्रममा […]