ओमानमाथि नेपालको शानदार जीत

भरतपुर, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृखलामा नेपालले ओमानमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि […]

फार्मेसी संघको ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी कार्यशाला

भरतपुर, ३ भदौ । चितवनमा गुड फार्मेसी प्राक्टिस् ‘जिपीपी’ अर्थात् ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा आइतवार भरतपुरमा सो कार्यशाला सम्पन्न भएको हो । कार्यक्रमका फार्मेसीमा असल अभ्यास कसरी गर्ने ? बिरामीको उपचारमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? असल फार्मेसी अभ्यासका उदाहरण, त्यसका फाइदाहरू, औषधि […]

आइपीएलमा आज मुम्बई र चेन्नई खेल्दै

भरतपुर, ३ असोज । चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपीएल टिट्वान्टी प्रतियोगिताका खेल आज रातिदेखि खेलिँदै छन् । भारतमा कोरोना संक्रमण फैलन थालेपछि सन् २०२१ संस्करणको आइपिएल बीचैमा रोकिएको थियो । प्रतियोगिताका बाँकी खेल युएईमा खेल्न लागिएको हो । कोरोना भाइरस संक्रमणकै कारण गत वर्षको आइपीएलका सबै खेलहरू युएईमा नै खेलिएका थिए । आइपीएलमा आज […]

पदक फिर्ता गर्न न्यायाधीशहरूलाई एमाले नेता नेम्वाङको आग्रह

काठमाडौँ, ३ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई अनुरोध गरेका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, व्यक्तिलगायत मुद्दाको फैसला गर्ने […]