आइओसीले फेरि बढायो पेट्रोलको मूल्य

भरतपुर, १७ फागुन । भारतीय आयल निगम (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको […]

कोइरालाको `अजिब मान्छे´ आउँदै

भरतपुर, १७ फागुन । लेखक सीताराम कोइरालाको पाँचौं पुस्तक `अजिब मान्छे´ आउने भएको छ । लामो समयदेखि साहित्य साधना गरिरहेका कोइरालाको नयाँ पुस्तकलाई सम्पूर्ण किताबले प्रकाशन गर्न लागेको हो । पुस्तक फागुनको अन्त्यमा बजारमा आइसक्ने सम्पूर्ण किताबकी संचालक सिरिषा सापकोटाले बताइन् ।   कोइरालाका यसअघि कविता, कथा, समालोचना गरेर ४ कृति प्रकाशित छन् । पाँचौं […]

फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्काेे सिफारिसमा आगामी फागुन २३ गते आइतबारलाई बैठक आह्वान गरिएकाे हाे ।                                प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै  सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको […]

एकान्तवासमा प्रवेश गर्दा (पुस्तक समीक्षा)

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विश्वभर लकडाउन भयो । यस अवस्थामा नेपालमा पनि लकडाउन भयो । मानिसले धेरै दुःख भोगे । कतिपयले ज्यान गुमाए । चारैतिर त्रास फैलियो । यस समयलाई अवसरको रूपमा प्रयोग गरेर राम्राराम्रा काम पनि भएका छन् । विनोदबाबु रिजालले “एकान्तवास” (लकडाउन डायरी) शनिबार ८ चैत २०७६ रातारात अस्पताल शीर्षकबाट थालनी गरी […]

म्यानमारमा प्रहरीको गोली लागेर एकै दिन १८ आन्दोलनकारीको मृत्यु

म्यान्मार – म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ । आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको […]