आइपिएल इलिमिनेटरः टस जितेर हैदराबाद पहिले फिल्डिङ गर्दै

भरतपुर, २१ कार्तिक । युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटको प्लेअफ चरणको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । हैदराबाद र रोयल च्यालेन्सर्ज बेंगलोरबीचको खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ बजे सुरु हुँदैछ । इलिमिनेटरमा विजयी हुने टोलीले दोश्रो क्वारिफायर्स खेलमा […]
मिडिया एक्सनद्वारा पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

भरतपुर, २१ कार्तिक । मिडिया एक्सन नेपाल (म्यान) नामक संस्थाले मिडियामा देखिने गलत सूचनाहरूको पहिचान तथा रोकथाम गर्नका लागि पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । उसले चितवनबाट सञ्चालित विभिन्न मिडियाका १६ जना पत्रकारहरू छनौट गरी कार्तिक १९ देखि २१ गतेसम्म दोश्रो चरणको तालिम सञ्चालन गरेको थियो । तिनै १६ जना पत्रकारहरूका लागि नै […]
क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइलन प्रवेश

भरतपुर, कार्तिक २१ । युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्स विजयी भएको छ । उसले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै सोझै फाइनलमा स्थान सुरक्षित गरेको हो । दिल्लीले भने फाइनल प्रवेशका लागि इलिमिनेटरमा विजयी हुने टोलीसँग दोश्रो क्वालिफायर्समा फेरि खेल्ने मौका पाएको छ । खेलमा मुम्बईले […]