जबरजस्ती गर्नेलाई कारबाहीः प्रहरी

भरतपुर, ५ चैत जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्वमा सडकमा अश्लिल क्रियाकलाप गर्दै हिड्ने युवालाई नछाड्ने बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले सो चेतावनी दिएको हो । विज्ञप्तिमा इच्छाविपरीत जबरजस्ती होली दल्ने, पानी हान्ने, सार्वजनिक स्थानहरुमा अश्लिल गतिविधि देखाउनेलाई कारबाही गरिने जनाइएको छ । काम विशेषले बाटोमा हिडडुल गर्ने मानिसलाई अवरोध गरेमा र […]

जन्मदिन मनाउन पाएनन् बसन्तले

धु्रवराज खनाल रत्ननगर,  ५ चैत रत्ननगरस्थित लाईसियम बोर्डिङले विद्यार्थी बसन्त थापाको जन्मदिन मनाउने तयारी गर्दै थियो । रत्ननगर–१०, कैलाशटोल निवासी १४ वर्षीय बसन्त कक्षा ८ मा अध्ययनरत थिए । सोमबारै १४ पूरा गरी १५ वर्षमा पाइलाका टेकेका थिए उनले । साथीहरुलाई चकलेट खुवाउने योजना बुनेर बिहानको अतिरिक्त कक्षा सकी घर फर्किदै थिए । तर, उनले […]

भूकम्प अनुदान लिन नयाँ आए, पुराना हराए

विप्लव काफ्ले भरतपुर, ५चैत्र चितवनमा भूकम्पप्रभावितको संख्या बढ्ने देखिएको छ । लाभग्राहीको सूचीमा नपरेको भन्दै ६ हजार १ सय २८ निवेदन दर्ता भएका छन् । निवेदन संख्या अझै बढ्ने देखिन्छ । “कानूनी प्रक्रिया र विधिसहित आएका गुनासालाई ‘फर्जी’ भन्न मिल्ने अवस्था छैन”, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) चितवनका फोकल ईञ्जिनियर सुवास न्यौपानले […]