महानगरभित्रको सहकार्य टुट्दै

भरतपुर, ९ फागुन भरतपुर महानगरपालिकामा ‘त्रिपक्षीय द्वन्द्व’ को विषयले निकै चर्चा पाएको छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले एकअर्कालाई आलोचना गर्न थालेका छन् । उपमेयर पार्वती शाह ठकुरीले मेयरले सर्वशक्तिशाली र एकाधिकार जमाउने व्यवहार देखाएको आरोप लगाएकी छन् । उनले प्रमुख प्रशासकीय अधिकृतले अभद्र व्यवहार देखाएको आरोप लगाउँदै आएकी छन् । मेयर रेनु […]
आर्थिक समृद्धिका लागि निजी क्षेत्र उत्साही

प्रमिता ढकाल भरतपुर, ९ फागुन नेपालको ६० प्रतिशत जनशक्ति आर्थिकरुपमा सक्रिय छ । विश्व श्रम संगठन (आई.एल.ओ.) ले ६५ प्रतिशत जनशक्ति आर्थिकरुपमा सक्रिय रहे देश समृद्ध मान्छ । नेपालकै तथ्यांक हेर्ने हो भने अब त्यो प्रतिशत पुग्न समय लाग्ने देखिँदैन । करिब दुई करोड ६४ लाख ९४ हजार जनसंख्या रहेको नेपालमा ९१ लाखभन्दा बढी युवा […]
चितवनका पानी उद्योगले लगानी बढाउँदै

विप्लव काफ्ले भरतपुर, ९ फागुन चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् । हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो । मापदण्ड पूरा गर्न […]
२०७५ फागुन ९ गते बिहिबार

२०७५ फागुन ८ गते बुधवार
