यी उत्कृष्ट तीन प्रेमपत्र

चितवनको रामपुर क्याम्पसमा हरेक वर्ष प्रेम छताछुल्ल हुन्छ । भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसको अवसर पारेर यहाँ प्रेमपत्र लेखन प्रतियोगिता गरिन्छ । यसपालि पनि १४ फेब्रुअरीमा यो प्रतियोगिता गरियाो । गण्डकी विद्यार्थी समाज र शुभारम्भ साहित्य समाजले गरेको प्रतियोगितामा १९ प्रतियोगीले प्रेमभावले भरिएको प्रेमपत्र वाचन गरेर सुनाएकामा सर्वोत्कृष्ट तीनलाई पुरस्कृत गरियो । तीनै टप थ्री […]
फोहर टिप्ने हातमा सम्मानको पोको

प्रमिता ढकाल भरतपुर, ४ फागुन ५४ वर्षका बुद्धिसागर सुवेदी सरसफाइकर्मी हुन् । उनी भरतपुर महानगरको वातावरण शाखामातहत सरसफाइ कर्मचारीका रुपमा कार्यरत छन् । महानगरले फोहर व्यवस्थापनका लागि प्रत्येक वडा, टोलका घरघरबाट उठाउने फोहर संकलन गर्नु उनको दैनिकी हो । दैनिक बिहान ७ नबज्दै काममा खटिन्छन् सुवेदी । तत्कालीन नारायणी नगरपालिका छँदा सरसफाइकर्मीका रुपमा रोजगारमा प्रवेश […]
राप्तीमा २४ गोही छाडिए
भरतपुर, ४ फागुन चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा संरक्षित दुई दर्जन गोही राप्ती नदीमा छाडिएका छन् । प्रत्येक वर्षजस्तै यसपालि पनि निकुञ्ज मुख्यालयको कसरा नजिकै २ भालेसहित २४ गोही छाडिएका हुन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदीमा गोही छाडेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् । सो अवसरमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले गोही […]
संवेदनशीलता पहिलो सर्त

प्रमिता ढकाल भरतपुर, ४ फागुन भरतपुर अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवाको संवेदनशीलता बुझेर काम गर्न प्रेरित गर्दै कर्मचारीलाई उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि एकीकृत र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्थापित केन्द्रबाट सेवाप्रवाह गर्ने हरेक व्यक्तिमा संवेदनशीलता पहिलो आवश्यकता रहेको भन्दै कार्यक्रम गरिएको हो । […]
चितवनमा २३ जना जुवाडे पक्राउ

भरतपुर, ४ फागुन प्रहरीले बिहीवार राति जुवा खेलिरहेको अवस्थामा ठूलो रकमसहित २३ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ९ लाख ३२ हजार ८ सय १३ रुपैयाँ नगदसहित ती जुवाडे पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको […]
फुड फेष्टिबलमा ५० हजार दर्शक

सौराहा, ४ फागुन रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान)सौराहाले आयोजना गरेको १३ औं सौराहा पूmड फेष्टिबल शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो फेष्टिबल ५० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । फेष्टिबलका संयोजक ध्रुव गिरीले पर्यटकको संख्याभन्दा पनि फेष्टिबलले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा […]
२०७५ फागुन ४ गते शनिवार
