माडीमा रेडहिल पार्क बनाउन देउँसीभैलो खेलिने

भरतपुर, २० कार्तिक चितवनको दक्षिणी भेग माडी नगरपालिका–४ स्थित रातोमाटोमा रेडहिल पार्क बनाउन देउँसीभैलो खेलिने भएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा पार्क बनाउन देउँसीभैलो खेल्ने निर्णय गरिएको छ । भरतपुरमा बस्दै आएका माडीका स्थानीयहरुको भेलाले पार्कका लागि आर्थिक संकलन गर्ने उद्देश्यले देउँसी भैलो खेल्ने निर्णय भएको सन्तोष तिवारीले जानकारी दिए । देउँसीभैलोलाई […]

साठी करोड बढीको झिलिमिली बत्ती

चितवन, २० कात्तिक (रासस) ः दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण […]

शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

२० कात्तिक(रासस) ः घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गर्नुभयो । शेयर कारोवार गर्न चाहने […]

ट्याक्टर पल्टिदाँ एक जनाको मृत्यु

होमराज रानाभाट बुलिगंटार कात्र्तिक २० गते । पुर्बी नवलपरासीको बुलिगंटार गाउँपालिका वडा नं २ डाडाँझेरी भागंबारीमा धान झार्न प्रयोग हुने थे्रसर संगैं जोडिएको ट्याक्टर पल्टिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको बिकट गाउँमा सो घटना भएको हो । गए राती धान झार्न प्रयोग हुने थ्रेसर र सो संगै जोडिएको लु ३ त ६९०४ नंम्बरको […]

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

काठमाडौँ, २० कात्तिक (रासस) ः प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ […]

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

२० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । बैवस्वत […]

भूमिहिनहरुको समस्या तत्काल समाधान गर्नुपर्छ – सभापति रावल

रत्ननगर, २० कार्तिक ाष्ट्रिय सभाका सांसद एवम् राष्ट्रिय सरोकार एवम् समन्वय समितिकी सभापति पार्वती रावलले बाढीपिडित, भूमीहिन एवम् अव्यवस्थित रुपमा बसोबास गरिरहेकाकोे समस्यातत्काल समाधान गर्नुपर्ने बताएकी छिन् । कलिका–६ रेडक्रसग्राम चौरमा आयोजित सगुन महोत्सवको समापन कार्यक्रममा बोल्दै सभापति रावलले बसोबास गरिरहेकालाई सोही स्थानमा र बस्ने व्यवस्था नभएकालाई तत्काल व्यवस्था गरी राख्नुपर्ने समेत बताइन् । उनले […]

चितवनमा कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र स्थापना

प्रमिता ढकाल भरतपुर, २० कार्तिक प्रदेश नम्बर ३ को प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहातमा रहने गरी चितवनमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरीएको छ । चितवन र मकवानपुर जिल्ला कार्य क्षेत्र रहने गरी केन्द्रको स्थापना गरीएको हो । केन्द्रको सोमबार प्रदेश नम्बर […]

क्यान्सरमा सिटि हल हुदैनः महामन्त्री कोइराला

विप्लव काफ्ले भरतपुर, २० कार्तिक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बनाउन नहुने दावी गरेका छन् । भरतपुर महानगरले पुनः क्यान्सर अस्पतालको जग्गामा सिटि हल बनाउने पहल गरेकोमा बिरोध जनाए । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “प्रचण्ड र केपी ओलीसँग […]

शीत भण्डार निर्माणका लागि सहकारीहरु सहमत

धु्रवराज खनाल रत्ननगर,२० कार्तिक प्रदेश सरकारले एक जिल्ला एक कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्ने निर्णय पछि स्थानीय तह जग्गा खोज्नेदेखी कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे सक्रिय भएको छ । प्रदेश नम्वर ३ अन्र्तगत चितवन जिल्लामा पनि चालु आर्थिक वर्षमा एउटा कोल्ड स्टोर स्थापना गर्न बजेट परेपछि स्थानीय तहले तदारुकता देखाएका हुन् । पश्चिम […]

रत्ननगरबाट करिव ३ लाखसहित १६ जुवाडे पक्राउ

रत्ननगर, २० कार्तिक चितवनको रत्ननगर नगरपालिका ९ बाट करिव ३ लाख सहित १६ जना जुवाडे पक्राउ परेका छन् । सोही जुवाको खालबाट १ लाखको चेक समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको सयुक्त टोलीले जुवाडे पक्राउ गरेको हो । विषेश सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

गणेशस्थानलाई गणेश धामका रुपमा विकास गरिदै

भरतपुर, २० कार्तिक भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ । गणेश धाम निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार […]

सरसफाई अभियानमा सक्रिय महानगर

भरतपुर, २० कार्तिक नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ । महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्तहाव्यापी सरसफाई अभियान चलाइएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पनि सहभागिता रहेको थियो । त्यस्तै सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, […]

बर्दिवास र कटारीमा कृषि र वनको पढाइ

भरतपुर, २० कार्तिक कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यसवर्ष महोत्तरीको बर्दिवास र उदयपुरको कटारीमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिक सत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बर्दिवासमा कृषि र कटारीमा वनको स्नातक पढाइ […]

माधवपुरको महायज्ञमा रकम संकलन तीव्र

रत्ननगर, २० कार्तिक रत्ननगर–१५ माधवपुरमा रहेको आधारभूत विद्यालय माधवपुरमा आयोजना गरिएको महायज्ञमा आर्थिक संकलनको काम तीव्र रुपमा भइरहेको छ । विद्यालयको स्तरउन्नती तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजना गरिएको महायज्ञमा दाताहरुले उत्सहापूर्वक रकम दान गरिरहेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए । महायज्ञको छैठौं दिन सोमबार राजु गुरुङले १ लाख ५१ हजार १५१, शिक्षिका सविता […]