स्थापित प्रदेश मन्त्रीबाट बर्खास्त

१६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका छन् । संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी स्थापितको मन्त्रालयको जिम्मेवारी पनि पौडेलले लिएका छन । बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की […]
कुखुरापालक किसान मर्कामा

नारायण अधिकारी भरतपुर, १६ कार्तिक ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री […]
सामुदायिक विद्यालयको माग ः दिवा खाजा

धु्रवराज खनाल रत्ननगर, १६ कार्तिक खैरहनी नगरपालिका अन्र्तगत रहेका आधारभुत तहका विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्न माग गरेका छन् । शिक्षा शाखा खैरहनीले बिहीबार आयोजना गरेको आधारभूत तहका प्रधानाध्यापकहरुसंगको अन्र्तक्रिया कार्यक्रममा प्रधानाध्यापकहरुले विद्यार्थी नियमित गराउन दिवा खाजाको व्यवस्था हुनु पर्ने बताएका हुन् । उनीहरुले खानेपानी र विद्युत शुल्क तिर्न नसक्दा समस्या पर्ने गरेको बताए […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन चितवनमा

प्रमिता ढकाल भरतपुर, १६ कार्तिक चितवनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय अन्तर्गत खाद्य इकाई रहंदै आएकोमा संघीय संरचनाको आधारमा छुट्टै कार्यालय स्थापना गरीएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको स्थापनासँगै प्रमुख बिक्की राउतले आफ्नो जिम्मेवारी बहन गरेकाछन् । डिभिजन कार्यालयले खाद्य […]
‘संकट’ मा भरतपुर अस्पताल

विप्लव काफ्ले भरतपुर, १६ कार्तिक भरतपुर अस्पतालले प्रयाप्त बजेट नहुदा अत्यावश्यक उपकरण खरिद तथा सेवा विस्तारमा समस्या भएको जनाएको छ । तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मेडीकल सुपरीटेण्डेण्ट (मेसु) डा. कृष्णप्रसाद पौडेल अस्पताल अप्ठ्यारोमा परेको बताए । “केन्द्र वा प्रदेश कुन सरकार मातहत अस्पताल रहने भन्ने अझै टुंगो लागेको छैन”, […]
२०७५ कात्तिक १६ गते शुक्रवार
